बिबिएस तेस्रो वर्षको नतिजा सार्वजनिक (हेर्ने विधिसहित)

loading...

काठमाडौँ, मंसिर ७ । त्रिभुवन विश्वविद्यायलले बिबिएस तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । भर्खरै मात्र प्रकाशित भएको नतिजा विद्यार्थीहरुले ३४९४९ मा एस एमेस गरेर हेर्न सक्ने छन् ।

हेर्ने विधि :

TYPE – “BBS symbol no.(xxxxxxx)” 

Send to 34949

तपाईंको प्रतिकृया
Loading...