तनाव हुँदा के गर्ने ? यी उपाय जान्नुहोस्

loading...

काठमाडौँ, मंसिर ६ ।

डा. दीपक चतुर्वेदी जनरल फिजिसियन भोपाल, भारत

-यस अवस्थामा दुवै हात माथि फर्काएर दुई मिनेटसम्म स्ट्रेचिङ गर्नुहोस् ।

-स्ट्रेस भएका वेला चिसो पानी पिउँदा पनि राहत मिल्छ ।

-स्ट्रेस भएका वेला आफूलाई मनपर्ने कुनै संगीत सुन्नुहोस् या मन पर्ने किताब पढ्नुहोस् ।

-स्ट्रेस हुँदा एक्लै सकेसम्म नरहनुहोस्, परिवारका सदस्य या साथीको साथमा समय बिताउनुहोस् ।

-स्ट्रेस भएको अवस्थामा २० देखि ३० मिनेटसम्म शारीरिक कसरत गर्नुहोस् ।

-कुनै विषयमा तनाव बढ्दा स्ट्रेस हुन्छ । यस्तो वेला तनावबाट मुक्त हुन हाँस्ने कोसिस गर्नुहोस् ।

-स्ट्रेसका वेला चुरोट र रक्सी सेवन नगर्नुहोस् ।

तपाईंको प्रतिकृया
Loading...