प्रकाश मेरो छोरा मात्र थिएन : प्रचण्ड

loading...

प्रचण्ड पुत्र प्रकाश दाहालको निधन पछी अब प्रचण्डको सचिवालय के होला भन्ने चिन्ता देखिएको छ । प्रकाश दाहालले युद्धकालदेखी नै बाबु प्रचण्डको ओछ्यान मिलाउने देखी सम्पुर्ण चाजोपाजो मिलाउने काम प्रकाश दाहालले गर्दै आएको थिए । स्वकिय सचिवको रुपमा सायद प्रचण्डले पनि आफ्नै छोरालाई भन्दा धेरै अरु कसलाई बिश्वास गरुन ? प्रकाश दाहालको निधनको प्रचण्डको दाहिने हात भाचिएको छ । आफ्नो सन्तानको मृत्युको पिडा त छदै छ, त्यसमाथी अबका आगामी दिनमा प्रचण्डको दैनिकी सहज नहुने देखिएको छ । उमेर ढल्कदै गएका प्रचण्डको ठुलो साहारा सधैका लागी टाढिएका छन । प्रकाशको मृत्यु पछी प्रचण्डको दैनिकीमा के प्रभाव पर्नेछ र प्रचण्डले यसलाई कसरी लिइरहेका छन ?

कृपया तलको लिंकमा पुरा भिडियो हेर्नुहोला :

तपाईंको प्रतिकृया
Loading...