के हो कलाकार दिपेन शाहको मृत्युको रहस्य ?

loading...

नेपालकै होचा कलाकारको रुपमा चिनिएका दिपेन शाहको निधन भएपछी उनको निधनको बिषयमा बिभिन्न चर्चाहरु शुरु भएका छन । दिपेन शाह, जो ग्रिनिज बुक अफ वल्ड रेकर्डमा होचो कलाकारको रुपमा नाम लेखाउनको लागी आवश्यक तयारी गरीरहेका थिए तर उनको त्यो सपना पुरा हुन सकेन । पारीवारीक श्रोतका अनुसार ज्वरो आएर उनी केही दिन अघि अस्पताल भर्ना भएका थिए । उपचारको क्रममा उनको दुई वटै मृगौला फेल भएर मुटुमा समेत असर परेको देखिएको छ । उनको अन्तिम संस्कारमा पुगेका नेपाली कलाकारहरुले अस्पतालको लापरवाहीका कारण दिपेनका निधन भएको आरोप लागाएका छन ।

पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिकृया
Loading...