‘हामीले रोडिजमा गरेको रमाइलो टिभिमा आएन’ (भिडियो)

loading...

करिब २ सय रोडिज संगसंगै रेस्माले रोडिजको यात्रा शरु गर्दा उनलाई लागेको थिएन यसरी पोखराको प्रतिनिधित्व गर्छु भनेर तर उनि आफुले गरेको काममा सन्तुष्ट भने थिइन् । उनि उत्कृष्ट सातबाट आफ्नो रोडिज बन्ने सपना त्यहि छोडेर घर फर्केपछि रोडिको उत्कृष्ट ६ बाट अहिले समन श्रेष्ठ रोडिज बनिसकेका छन् । रेस्माले रोडिजमा गरेका अनुभवहरु सुनाउदै मेरो साथी टिभिमा ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिकृया
Loading...