एनआरएनएको सम्मेलनमा झन्डै मुक्कामुक्की

loading...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलनको ब्यबस्थापन व्यबस्थित नहुँदा बबाल भएको छ । सम्मेलनमा सहभागी भएका सहभागीहरु आक्रोशित भएका हुन् ।

समाचार

NRNA को सम्मेलनमा झन्डै मुक्कामुक्की ! #onlinetv

Posted by Online Patrika on Saturday, October 14, 2017

विहानैदेखि लाइनमा बस्दा समेत आफ्नो सदस्यता कार्ड नपाएको भन्दै बबाल भएको हो । त्यहाँ झण्डै कुटाकुटको अबस्था समेत सिर्जना भएको बताइएको छ । होटल परिसरमा हात हालाहालको अबस्था सिर्जन भएको बताइएको छ । सम्मेलनमा भाग लिन आएका करिब १ हजार ७ सय प्रतिनिधिको व्यवस्थापपन नहुँदा सहभागी आक्रोसित भएका हुन् ।

 

तपाईंको प्रतिकृया
Loading...