राजाले पठाएको रगतको पञ्जापत्र

loading...

काठमाडौं । तत्कालीन राजा राजेन्द्रवीर विक्रम शाहदेवले गरेको पञ्जापत्र फेला परेको छ । १९०३ साल वैशाखमा गरिएको रगतको पञ्जापत्रमा ‘तिमीहरूको म छु र चाँडो आउनु’ भनी उल्लेख छ ।

चौतरिया भीमविक्रम शाह र चौतरिया कर्णेल वीरविक्रम शाहलाई राजा राजेन्द्रले रगतले यो पञ्जापत्र गरिदिएको भन्ने उल्लेख छ । कुन सन्दर्भमा चौतरियाहरूलाई कहाँबाट बोलाइएको थियो भन्ने रहस्यमै छ । प्रकृति अधिकारीबाट

तपाईंको प्रतिकृया
Loading...