बुद्ध लामाको घरमा निशान र प्रताप ! तर खोई बुद्ध ? (भिडियो सहित)

loading...

 

काठमाडौं, असोज २८ । नेपाल आइडलका फष्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताप दास शुक्रबार बुद्ध लामाको घरमा देखिए । बुद्ध लामाको घरमा निशान र प्रताप पुगीरहँदा बुद्ध भने घरमा थिएनन् । प्रसङ्ग हो, पोखरामा हुन लागेको नेपाल आइडलको कन्सर्टको । बताइए अनुसार शनिबार (आज) पोखरामा नेपाल आइडलका फाइनलिष्टहरुको कन्सर्ट हुँदैछ । सोही कन्सर्टबारे जानकारी दिने उद्देश्यले शुक्रबार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरियो । तर पत्रकार सम्मेलनमा पोखराकै बुद्ध लामा भने देखिएनन् । आफ्नै गृहनगरमा निशान र प्रताप पुग्दा बुद्ध लामा आखिर किन पुगेनन् ? जान्नका लागी कृपया तलको भिडियो हेर्नुहोला

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिकृया
Loading...