राजु गिरीले ल्याए साढे ३ करोडकी हट हिरोइन

loading...


छाडा र उच्छिङ्खल फिल्म बनाउन माहिर मानिएका निर्देशक राजु गिरीले फेरी अर्को फिल्म घोषणा गरेका छन् । फिल्मको नाम हो – ‘म्याड लभ’ । हिरोइनलाई नङ्याएरै फिल्म चलाउने गरेका राजु गिरीले यही फिल्मबाट एलिना रायमाझीलाई हिरोइनको रुपमा डेब्यु गराउँदै छन् । हिरोइनलाई लिएर राजु गिरी फिल्म छायाङ्कनको लागी आगामी ३० गते थाइल्याण्ड उड्दैछन् । गज्जबको कुरा के छ भने, यो फिल्मको लागत साढे तीन करोड हो । बीस लाखको फिल्ममा हिरोइनलाई नङ्ग्याउने गरेका निर्देशक राजु गिरीले साढे तीन करोडको फिल्ममा के गर्लान् ? छाडा फिल्म बनाउने राजु गिरीको प्रोजेक्टबाट डेब्यु गर्न लागेकी हिरोइन एलिना रायमाझी के भन्छिन् ? कथाले कति माग्नेछ र हिरोइनले कति दिनेछिन ? पुरा अन्तरवार्ता हेर्नको लागी कृपया तलको भिडियो हेर्नुहोला :

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिकृया
Loading...