स्वयम्भुनाथबाट आएको अचम्मको खबर

loading...

काठमाडौं । स्वयम्भुनाथ मन्दिर परिसर अहिले निकै हलचल छ । प्रतापपुर नजिकै एउटा ढुंगा तात्तिएपछि भक्तजनहरुले पूजाआजा गर्न थालेका छन् ।

‘तात्तिएको ढुंगामा रोटी राख्दा पनि पाक्यो ।’ स्थानीय महेन्द्र शाक्यले भने, ‘यो अचम्मै भयो ।’ यो खबरले अहिले स्वयम्भुनाथ मन्दिरमा भीडभाड बढेको छ ।

तस्वीर साभार : महेश्वर महर्जन

तपाईंको प्रतिकृया
Loading...