बुद्ध लामाले ८ हजारमा यसरी गाउँथे दोहोरी साँझमा (भिडियो सहित)

loading...


काठमाडौं, असोज ६ । धेरैलाई थाहा नहुन सक्छ, नेपाल आइडलको उपाधिका महत्वपुर्ण दाबेदार मानिएका बुद्ध लामा आइडलमा जानु अघि दोहोरी साँझमा गित गाउने गर्दथे । उनी नेपाल आइडलको अडिसन पास भएपछि दोहोरी साँझमा बिदा मागेर काठमाडौ गएका थिए । पोखराको चिप्लेढुङ्गामा रहेको पोखरा दौंतरी दोहोरी साँझमा उनले लगातार दुई बर्षसम्म काम गरेका थिए । उनको मासिक तलब ८ हजार रहेको दोहोरी साँझ सञ्चालक बिरेन्द्र केसीले जानकारी दिए । बुद्ध लामाले दोहोरी साँझमा गाएका गितहरु हेर्नको लागी तलको भिडियोमा क्लिक गर्नुहोस् :

तलको भिडियोमा क्लिक गर्नुहोस

तपाईंको प्रतिकृया
Loading...