दिपाश्री निरौला भैसी, माग्ने बुढा राँगो ! (भिडियो सहित)

loading...


पोखरा, असोज ४ । आगामी असोज ११ गतेदेखी रिलीज हुन लागेको फिल्म छक्का पञ्जा २ को प्रचार प्रसारको लागी फिल्म युनिट पोखरा आइपुगेको थियो । पोखरामा पत्रकार सम्मेलन आयोजना गरेपछि फिल्म युनिट सभागृहको स्टेजमा चढ्यो । कुरै कुरामा हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढो) ले फिल्मकी निर्देशक दिपाश्री निरौलालाई भैसी भनिदिए । त्यसपछी रिसाएकी दिपाले माग्ने बुढालाई राँगो भनेर सम्बोधन गरेपछी माहोल कमेडी बन्यो । उनीहरुले त्यसपछी नेपाल आइडलमाथी ब्यङ्ग्य गरे । ‘नेपाल खाइडल’ नाम दिइएको प्रहसनमा माग्ने बुढा अडिसन दिन आए भने दिपा जज बनिन् । अनि शुरु भयो हाँसोको शिलशिला । पुरा भिडियो हेर्नुहोस :

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिकृया
Loading...