नेपाल आइडलबारे बन्यो यस्तो सर्ट फिल्म (पुरै फिल्म सहित)

loading...


नेपाल आइडलबारे बिभिन्न चर्चा र बिबाद भइरहेका बेला यसबारे एउटा रमाइलो सर्ट फिल्म बनेको छ । ‘बिग फ्यान अफ बुद्ध लामा’ नामक यो सर्ट फिल्म फलानो क्रियशनले तयार पारेको हो । नेपाल आइडलकै कारण प्रेमी प्रेमिकामा आएको समस्यालाई फिल्ममा रमाइलो ढंगबाट प्रस्तुत गरिएको छ । फिल्ममा मेलिसा खतिवडा, अनिल अधिकारी, देव बस्नेत लगायतले अभिनय गरेका छन् । नेपाल आइडलको बारेमा बनाइएको यो रमाइलो सर्ट फिल्म हेर्न तलको भिडियो क्लिक गर्नुहोस :

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिकृया
Loading...