बुद्ध लामा माथी अन्याय भएको भन्दै पोखरामा हंगामा ! (भिडियो सहित)

loading...


काठमाडौं, भदौ ३१ । नेपाल आइडलका प्रतियोगी बुद्ध लामा माथि अन्याय भएको भन्दै यतिबेला पोखरा आक्रोशित बनेको छ । नेपाल आइडलका अन्य प्रतियोगिलाई दिइएको सुविधा बुद्ध लामालाई नदिइएको दाबी गरिएको छ । बुद्ध लामा पोखरा पुग्दा कन्सर्ट गर्न नदिएको तर निशान भट्टराई र प्रताप दासलाई ठाउँ–ठाउँमा कन्सर्ट गर्ने छु्ट आयोजकले दिएको भन्दै पोखरामा बिरोध गरिएको हो । साथै नेपाल आइडलमा बुद्धले गरेका राम्रा कामलाई काटेर प्रसारण गरिएको समेत आरोप पोखराबाट आएको छ । बुद्ध लामा माथि अन्याय भएको भन्दै पोखरामा के–के भयो ? भिडियोमा हेर्नुहोस् …

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिकृया
Loading...