निशानलाई कन्सर्ट गर्न दिने बुद्धलाई नदिने, किन भयो पक्षपात ?

loading...


काठमाडौं, भदौ २९ । मंगलबार नेपाल आइडलका दुई प्रतियोगिहरु निशान भट्टराई र बुद्ध लामा आ–आफ्नो गृहनगर पुगे । दुबैले आ–आफ्ना परिवार आफन्त, शुभचिन्तक लगायतलाई भेटघाट गरे ।
बताइए अनुसार पोखरामा बुद्ध लामाको भब्य कन्सर्ट गर्ने तयारी थियो । तर आयोजकले गर्न दिएन । यद्यपी निशान भटराईले भने धुमधामका साथ प्रस्तुती राखे । पोखरामा बुद्धलाई मात्र किन त्यस्तो गरियो ? बुद्ध लामा जिताऔं अभियान, सहयोग समितिका महासचिव मन क्षेत्रीले केही गोप्य कुरा सार्वजनिक गरेका छन । विस्तृतमा भिडियोमा हेर्नुहोला :

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिकृया
Loading...