बुद्ध लामालाई हेर्न पोखरामा यस्तो मारामार (भिडियो)

loading...


पोखरा, भदौ २७ । मंगलबार बिहान बुद्ध लामालाई एक झलक हेर्नको लागी हजारौं पोखरेलीहरुको भिड लाग्यो । बुद्ध लामा पोखरा एयरपोर्टमा ल्याण्ड हुने बित्तिकै बाजागाजा सहित उनलाई शहर परिक्रमा गराइयो । अनि बुद्धले पोखराको जनप्रिय क्याम्पसको प्राङ्गणमा कन्सर्ट गरे । ‘मोहनी लाग्ला है’ बोलको गित गाइसकेपछी उनले हजारौ मानिसको भिडमा आफ्ना बाबु आमालाई भने देखेनन । अनि स्टेजबाटै बुद्धले प्रश्न गरे — “मेरो बाबा आमा खोइ ?” बुद्धले किन भने यस्तो ? कहाँ छन् बुद्धका बाबा आमा ? पोखरामा बुद्ध आउँदा के के भयो ? कृपया तलको भिडियो हेर्नुहोला :

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिकृया
Loading...