अभागी सागर, जहाँ गएपनि असफल, सागरको पिडादायी कथा हेर्नुहोस् ! (भिडियो)

loading...

काठमाडौं, भदौ २४ । नेपाल आइडलबाट सागर आले आउट भए । उनी आउट हुँदा नेपाल आइडलको सेट नै आँशुले भिज्यो । तर सागर आले भने हाँसी हाँसी नेपाल आइडलबाट बिदा भए । सागर नेपाल आइडलमा मात्र होइन, जहाँ पनि जान्छन, सफल हुन सक्दैनन् । उनी आजसम्म कहाँ कहाँ कसरी असफल भए ? उनी आउट हुनु पछाडीका कारण के हुन् ? उनको पारिवारिक पृष्ठभूमिको कस्तो भुमिका रह्यो ? कहाँनेर कमजोरी भयो र सागरलाई कम भोट आयो ? यसका कारणहरु यहाँ प्रस्तुत गरिएको छ । कृपया तलको भिडियो हेनुहोला :

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिकृया
Loading...