टयाब्लेटको खोलमा खाली ठाउँ राख्नुको कारण यस्तो…

loading...

एजेन्सी । हामी सबैले आफ्नो जीवन कालमा औषधि सेवन गरेकै हुन्छौ । हामीले बिरामी हुँदा खाने औषधिको खोल अर्थात् हामीले बिमारी हुँदा खाने गरेको टयाब्लेटको खोलको बीच-बीचमा वा छेउमा खाली हुने गर्दछ ?तपाइलाई थाहा नै होला प्राय औषधि संसारभर सप्लाई हुने भएकाले औषधिको खोल अर्थात् ट्याब्लेटको खोलमा कुशनिंग इफ़ेक्ट दिनका लागि खोलमा खाली ठाउँ राखिन्छ । जसको कारण खोल भित्रको ट्याब्लेट टुटफुट नहोस भनेर खाली राखेको पाइन्छ । यस खाली ठाउँका कारण औषधि तुरुन्त खराब हुदैन ।

औषधि पसलमा औषधि बेच्दा  ट्याब्लेटको पताकाट्दा बिग्रिने डर पनि रहन्छ त्यसै कारण औषधिको खोलमा खाली ठाउँ राखिन्छ ।

तपाईंको प्रतिकृया
Loading...