गदगदको समय

loading...

उपरथी दर्जामा पदोन्नती हुनुभएका सहायक रथी राजेन्द्र कार्कीलाई प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

उपरथी दर्जामा पदोन्नती हुनुभएका उपरथी कार्कीलाई प्रदेश नं. ५ मा हालै स्थापना भएको श्री मध्यपश्चिम पृतनाको जिम्मेवारी सम्हाल्न खटाइने भएको छ ।

तस्वीर सौजन्य : सेना निर्देशनालय

तपाईंको प्रतिकृया
Loading...