एकमहिनादेखि भारतमा नेपाली समाचार च्यानल बन्द

loading...

काठमाडौँ, भदौ ९ । नेपाली भाषाको एकमात्र स्याटलाइट च्यानल भारतमा एकमहिनादेखि बन्द रहेको छ । जुलाई २२ का दिन पश्चिम बंगालको प्रहरीले टेलिभिजन कार्यालयमा छापा मारेर सिल गरिदिएको थियो ।

त्यस यता अहिलेसम्म पनि उक्त च्यान प्रशारण नभएको स्क्रोल डट इनले जनाएको छ । यसलाई एबिएन नेटवर्कका सञ्चालकहरुले च्यानलमाथिको प्रहरीको छापा स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप भएको बताएका छन् ।

तपाईंको प्रतिकृया
Loading...