चन्द्रसूर्यको तीजमा चम्किएका महिला अनुहारहरू

loading...

अनलाइन पत्रिका
ललितपुर, ८ भदौं । चन्द्रसूर्य वचत तथा ऋण सहकारी संस्था लिमिटेडको “चन्द्रसूर्य तीज विशेष कार्यक्रम“ सम्पन्न भएको छ ।
यो पवित्र चाडलाई भड्किलो होइन कम खर्चिलो वनाउने र सभ्य ढंगले मनाउने अभ्यासमा आधारित हुँदै कार्यक्रमको आयोजना गरिएको अध्यक्ष रामशरण बस्नेतले बताए ।
तीज विशेष कार्यक्रममा डिभिजन सहकारी प्रमुख बलराम निरौला, महिला सशक्तिकरणकी अभियन्ता सरिता भट्टराई, समाजसेवी अर्चना महर्जन, गायिका रोजी श्रेष्ठलगायत विशेष व्यक्तित्वहरुलाई सम्मानित गरिएको चन्द्रसूर्य सहकारीले जनाएको छ ।

तपाईंको प्रतिकृया
Loading...