यो सालको मदन पुरस्कार पाउने सम्भावित ९ पुस्तक

loading...

madan

काठमाडौं । मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कारका लागि नौ वटा सम्भावित पुस्तकको सूची सार्वजनिक गरेको छ ।

गुठीले प्राप्त १९५ पुस्तकबाट नौवटाको सूची निकालेको हो । यिनैमध्येबाट एउटाले यो वर्षको मदन पुरस्कार पाउनेछ ।

यी हुन् मदन पुरस्कार पाउने सम्भावित नौ पुस्तक । 

गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा (पुरूषोत्तमलोचन श्रेष्ठ

छाउघर (राज सरगम)

तपन (शरद पौडेल)

दोहाको सीधा उडान  (जय छाङ्छा)

धृतराष्ट्र (घनश्याम कँडेल)

प्रतिनायक  (हरि अधिकारी)

म स्त्री अर्थात् आइमाई  (सीमा आभास)

शुक्रराज शास्त्रीको चस्मा  (राजेन्द्र पराजुली)

सगरमाथाको गहिराइ (नवराज पराजुली)

तपाईंको प्रतिकृया
Loading...