गीत-सागर पनि सुक्छ बरु खडेरीमा।।।

loading...

सागर पनि सुक्छ बरु खडेरीमा

आखाँहरु रसाउँछन् हर रातमा !

 

दरिलो मन बनाई18072780_1303171059720184_837804063_n

आँधी कसरी रोकौँ

सस्तो आँशु सजाइ

मन कसरी समालौँ !

सागर पनि सुक्छ बरु खडेरीमा

 

 

आखाँहरु रसाउँछन् हर रातमा !

यो दोष त समयको हो,

पीडा लुकाई हाँसेकै छु

हाँसो नै सकस हुँदा हुँदै

यसरी पनि बाँचेकै छु !

सागर पनि सुक्छ बरु खडेरीमा

आखाँहरु रसाउँछन् हर रातमा !

 

एलिना संग्रौला

झापा बिर्तामोड

तपाईंको प्रतिकृया
Loading...