अन्तर्वार्ता
![]() 'सहकारीको विश्वास र आस्थामा धक्का'ललितपुरको एक सहकारीको मापदण्ड विपरित सचालन र राजधानीको एउटा सहकारी निक्षेपकर्ताको रकम कुम्ल्याएर भागेको छ । सहकारी प्रति यस्ता घटनाले शंका बढ्दै गएको परिस्थिती छ । सहकारी किन भाग्छन् ? निक्षेपकर्ताको विश्वास जित्ने आधार के हुन् ? र, सहकारीमा निक्षेपकर्ताको रकम गायब भएको सन्दर्भमा रहेर ललितपुरको पद्यमावती सहकारीका कार्यकारी प्रमुख रोशनकुमार शाक्यसँग अनलाईन पत्रिकाका प्रधान-सम्पादक सुविन कुमार श्रेष्ठले गरेको साक्षात्कारको सार संक्षेप ... |
सूचना सूचना सूचना
सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले आफ्नो १२ औं वर्ष सफलतापूर्वक पार गरेको सम्पूर्ण सदस्यहरुमा सगौरव जानकारी गराउंदछौं । यही शुभ अवसरमा हाम्रा सम्पूर्ण सदस्यहरुको माग अनुसार बिहान ८.०० देखि बेलुका ८.०० बजेसम्म आर्थिक कारोबारको सेवा समेत प्रारम्भ गरिएको छ । साथै, रेमिटान्स सेवाहरु समेत प्रारम्भ गरेका छौं । आईएमई, प्रभु मनि ट्रान्सफर, संसारा मनि ट्रान्सफर, नबिल रेमिट, वेस्टर्न युनियन मनि ट्रान्सफर, रेमिटान्स सेवाहरु समेत शुरु गरिएको हो ।
सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड
केन्द्रिय कार्यालय - पूल्चोक ललितपुर
सम्पर्क नं - ५५५५५५०&/५५४४५५५





















